तपाईंको नवजात शिशु सुरक्षित हुनुहुन्छ?

(06/2019 मा संसोधन गरिएको विषयवस्तु)

आफ्नो नवजात शिशुको लागि सुरक्षित घरको वातावरण छ वा छैन भनीजाँच गर्न यो जाँचसूची पूरा गर्नुहोस्। यदि प्रश्न तपाईंमा लागू हुँदैन भने, कृपया ''लागूयोग्य छैन'' मा चिन्ह लगाउनुहोस्

  1. तपाईं आफ्नो बच्चालाई उत्तानो पारेर सुताउनुहुन्छ?
    • हो
    • होइन
    • लागूयोग्य छैन
  2. तपाईंको बच्चा कोक्रोमा सुत्नुहुन्छ?
    • हो
    • होइन
    • लागूयोग्य छैन

तपाईं बच्चासँग एउटै बिस्तरामा सुत्नुहुन्न भने, कृपया Q6 मा जानुहोस्

  1. तपाईं बच्चासँग एउटै बिस्तरामा सुत्नुहुन्छ भने, तपाईंले उहाँलाई आफूबाट अलग गर्न बास्केटमा राख्नुहुन्छ?
    • हो
    • होइन
    • लागूयोग्य छैन
  2. तपाईं आफ्नो बच्चासँग एउटै बिस्तरामा सुत्नुहुन्छ भने, उहाँको आफ्नै ब्लाङकेट छ?
    • छैन
    • लागूयोग्य छैन
  3. तपाईं वा अन्य वयस्कहरू बच्चासँग एउटै बिस्तरामा सुत्नुहुन्छ भने, वयस्कहरूले मदिरा वा लागूपदार्थ सेवन गर्नुभएको छ?
    • हो
    • होइन
    • लागूयोग्य छैन
  4. तपाईं आफ्नो बच्चासँग सोफामा सुत्नुहुन्छ?
    • हो
    • होइन
    • लागूयोग्य छैन
  5. तपाईंको बच्चाले सुत्ने समयमा हलुका र सहज कपडा लगाउनुहुन्छ?
    • हो
    • होइन
    • लागूयोग्य छैन
  6. तपाईंले आफ्नो बच्चाको बिस्तरामा वस्तुहरू (बिछौना बाहेक अन्य) राख्नुहुन्छ?
    • हो
    • होइन
    • लागूयोग्य छैन
  7. तपाईंले आफ्नो बच्चालाई गद्दा, नरम सिरानी, भेडाको छाला वा बिन ब्याग जस्ता नरम र भुवादार वस्तुहरूमा सुताउनुहुन्छ?
    • हो
    • होइन
    • लागूयोग्य छैन
  8. तपाईंको बच्चाको सुत्ने क्षेत्र आरामदायक तापक्रमका साथ राम्रोसँग हावा खेल्ने खालको छ?
    • छैन
    • लागूयोग्य छैन
  9. तपाईंले आफ्नो बच्चालाई धुम्रपान-रहित वातावरण उपलब्ध गराउनुहुन्छ?
    • छैन
    • लागूयोग्य छैन
  10. बच्चाको कोक्रोको ठाडो बारहरू बीचको दूरी 6 सेमी (2.5 इन्च) भन्दा कम छ?
    • छैन
    • लागूयोग्य छैन
  11. कुनै पनि खाली ठाउँ नछोडिकन बच्चाको कोक्रोसँग म्याट्रेस फिट हुन्छ?
    • छैन
    • लागूयोग्य छैन
  12. कोक्रोको रेलहरूको उचाई तपाईंको बच्चाको उचाईको 3/4 भन्दा बढी छ?
    • छैन
    • लागूयोग्य छैन
  13. तपाईंले कहिल्यै आफ्नो बच्चालाई सोफा वा बिस्तरामा कुनै छेक्ने/रोक्ने वस्तु नराखिकन एक्लै (एकदमै छोटो क्षणको लागि भएपनि) छोड्नुभएको छ?
    • छैन
    • लागूयोग्य छैन
  14. तपाईंले आफ्नो बच्चालाई स्ट्रोलरमा राख्दा, सुरक्षित फिताहरू बाँध्नुहुन्छ र पाङ्ग्राहरूलाई लक गरेर राख्नुहुन्छ?
    • छैन
    • लागूयोग्य छैन
  15. तपाईंले आफ्नो बच्चालाई नुहाइदिनको लागि नुहाउने बेसिन प्रयोग गर्नुहुन्छ?
    • छैन
    • लागूयोग्य छैन
  16. आफ्नो बच्चालाई नुहाइदिने तयारी गर्दा, तपाईंले तातो पानी राख्नुभन्दा पहिला चिसो पानी राख्ने र आफ्नो कुहिनाले पानीको तापक्रम जाँच्ने गर्नुहुन्छ?
    • छैन
    • लागूयोग्य छैन
  17. तपाईंले हरेक समय आफ्नो बच्चालाई तातो पानीबाट टाढा राख्नुहुन्छ?
    • हो
    • होइन
    • लागूयोग्य छैन
  18. सबै खुवाउने उपकरण (खुवाउने बोतल, निप्पल र चिम्टाहरू सहित) प्रयोग गर्नुअघि स्टेरिलाइज गरिएका हुन्छन्?
    • हो
    • होइन
    • लागूयोग्य छैन
  19. प्रत्येक फर्मुला खाना ताजा गरी बनाइएका हुन्छन्?
    • हो
    • होइन
    • लागूयोग्य छैन
  20. तपाईंले माइक्रोवेभ ओभनमा दूधलाई फेरि तताउनुहुन्छ?
    • हो
    • होइन
    • लागूयोग्य छैन
  21. तपाईंले बच्चालाई खुवाउनुभन्दा अघि दूधको तापक्रम जाँच गर्नुहुन्छ? (फर्मूला दूध वा तताएको स्तनको दूध)
    • हो
    • होइन
    • लागूयोग्य छैन
  22. तपाईंले खुवाउने समयमा आफ्नो बच्चालाई बोतलको आड दिनुहुन्छ वा एक्लै छोड्नुहुन्छ?
    • हो
    • होइन
    • लागूयोग्य छैन

योग्य अवस्थाहरू

  1. हो
  2. हो
  3. हो
  4. होइन
  5. होइन
  6. हो
  7. होइन
  8. होइन
  9. छैन
  10. हो
  11. हो
  12. हो
  13. होइन
  14. हो
  15. होइन

तपाईंका जवाफहरू योग्य अवस्थाहरू जस्तो समान भएमा बधाई छ। तपाईंले आफ्नो बच्चाको लागि एक सुरक्षित वातावरण उपलब्ध गराउनुभएको छ। यदि तपाईंका जवाफहरू मध्ये कुनै पनि ''लागूयोग्य छैन'' भन्ने भएमा, तपाईंला अझै पनि यो अवस्था भविष्यमा हुन सक्ने भएकालेयसको विषयमा सचेत हुन आवश्यक हुन्छ। तपाईंका जवाफहरू मध्ये कुनै पनि योग्य अवस्थाहरूभन्दा विपरित छन् भने, कृपया आफ्नो बच्चाको सुरक्षा सुनिश्चित गर्न उचित उपायहरू अपनाउनुहोस्।