नेपा ली (Nepali)
अन्य भाषा वा साङ्केतिक भाषाको अनुवादन सेवा
तपाईंलाई विदेशी भाषा वा सांकेतिक भाषाको दोभाषे आवश्यक परेमा, कृपया व्यवस्थापनको लागि पर्याप्त समय दिन अनुमति दिनको लागि तपाईंको अभिप्रेरित उपस्थिति मितिको केही दिन अघि सम्बन्धित मातृ तथा बाल स्वास्थ्य केन्द्र वा महिला स्वास्थ्य केन्द्र मा सम्पर्क गर्नुहोस्।
अनुवादन सेवा इच्छित समयमा उपलब्ध नभएको हुनाले, ग्राहकहरूले क्यान्टोनिज वा अंग्रेजी भाषा बोल्ने साथी वा आफन्तहरूको आफ्नै सहायकको व्यवस्था गर्न पनि सक्नुहुन्छ।
नेपालीमा जानकारी
(Information in Nepali)
The Nepali version contains selected essential information only. You can access the full content of health information in English, Traditional Chinese or Simplified Chinese version at health information.
FHS को नेपाली संस्करणमा चयन गरिएको केही आवश्यक जानकारीहरू मात्र राखिएको छ। तपाईंले FHS को सम्पूर्ण विषय वस्तुहरू अंग्रेजी , पारम्परिक चिनियाँ वा सरलीकृत चिनियाँ संस्करणमा हेर्न सक्नुहुन्छ।
- परिवार स्वास्थ्य सेवाबारे जानकारी
(Information on Family Health Service) - शिशु स्वास्थ्य
(Child Health) - महिला स्वास्थ्य
(Woman Health)
QR कोडको पुस्ति (QR Code Index in Nepali)
- सुखद पालन-पोषण! (1) नवजात शिशु【जन्मेदेखि 1 हप्तामा】QR कोडको पुस्ति
(Happy Parenting! (1) Newborn Baby [Birth to one week] QR Code Index (Nepali version)) - सुखद पालन-पोषण! (2)नवजात शिशु【1 हप्ता देखि 1 महिना】QR कोडको पुस्ति
(Happy Parenting! (2) Newborn Baby [1 week to 1 month] QR Code Index (Nepali version)) - सुखद पालन-पोषण!(3)शिशु र बच्चा QR कोडको पुस्ति
(Happy Parenting! (3) Infant & Toddler QR Code Index (Nepali version)) - सुखद पालन-पोषण! (4)पूर्वस्कूली बच्चाहरू QR कोडको पुस्ति
(Happy Parenting! (4) Preschool Children QR Code Index (Nepali version)) - सुखद पालन-पोषण! (5)पूर्वस्कूली बच्चाहरू QR कोडको पुस्ति
(Happy Parenting! (5) Preschool Children QR Code Index (Nepali version))
भिडियो (Video in Nepali) 
- रोइरहेको बच्चालाई कसरी शान्त गर्ने
(How to soothe a crying baby) - आफ्नो लागि राम्रो हुनुहोस्
(Be good to yourself) - सामान्य सुताइ तालिकाको विकास गर्ने
(Developing regular sleep routine) - बच्चाको सुरक्षित सुत्नेआसन र वातावरण बच्चाको स्याहारकर्ता तपाईं हो
(Baby's safe sleeping position and environment you are the one to care) - घरमा सुरक्षा
(Home Safety) - इन्फ्रारेड टिम्प्यानिक थर्मोमिटर प्रयोग गर्दाका चरणहरू
(Steps in using infrared tympanic thermometer) - पर्याप्त मात्रामा भिटामिन डी प्राप्त गर्नुहोस् अहिले नै कदम चाल्नुहोस्
(Get adequate Vitamin D Take action now) - गर्भवती आमाहरूका लागि स्वस्थकर खानपिन
(Healthy Eating for Pregnant Mothers) - स्तनपान गराउने आमाहरूका लागि स्वस्थकर खानपिन
(Healthy Eating for Breastfeeding Mothers) - क्याल्सियम र हड्डीको स्वास्थ्यसम्बन्धी तथ्यहरू
(Facts on Calcium and Bone Health) - बालबालिकामा क्याल्सियम आवश्यकताहरू पूरा गर्ने
(Meeting calcium needs for children) - बोत्तलबाट दूध खाने बानी छुटाउने
(Saying goodbye to the feeding bottle) - शिशुको फर्मुला कसरी तयार गर्ने र तपाईंको बच्चालाई कसरी दूध खुवाउने
(How to prepare infant formula and feed your baby)