पालन-पोषण श्रृंखला 21 – बालबालिकाहरूमा नैतिकताहरू र मान्यताहरूको विकास गर्न 3 (4 - 6 वर्ष उमेर)

(Content revised 02/2013)

कुनै अर्को व्यक्तिको बराबर सोच्ने क्षमता मात्र चार वर्षको उमेरमा नै पर्याप्त रूपमा विकसित हुन्छ। यो समयसम्म, तपाईंको बच्चाले मान्यताहरू सिक्नको लागि थप सक्षम हुनेछ जसको लागि उनलाई अरुहरूका आवश्यकताहरूमा विचार गर्न र नियम विनियमहरू पालना गर्नको लागि आवश्यक हुन्छ। जब उनको उमेर बढ्छ, तब थप तर्क प्रस्तुत गर्न सकिन्छ। उनलाई आफ्नो कार्यहरूको परिणामको आशा राख्नको लागि निर्देशित गर्न सकिन्छ। बालबालिकाहरूले विभिन्न विकासात्मक चरणहरूमा विभिन्न माध्यमहरूद्वारा सिक्छन् भनी सम्झनुहोस्। बालबालिकाहरूलाई मान्यताहरूको बारेमा भन्ने अवधिमा सधैँ बच्चाको बौद्धिक क्षमतालाई ध्यानमा राख्नुहोस्।

यस पुस्तिकाले केही नैतिकताहरू र मान्यताहरूमा ध्यान केन्द्रित गर्नेछ जसलाई चार वर्ष उमेरको प्रिस्कूलरहरूले अभ्यास गर्नको लागि थप सक्षम हुनेछन्:

  • आत्म-नियन्त्रण – कसैको नियन्त्रण गर्न
  • आत्मानुशासन – के गर्नुपर्छ भनेर अरुहरूलाई नभनिकन, नियमित रूपमा आफैँद्वारा विशेष तरिकाले व्यवहार गर्नको लागि आफूलाई नै नियन्त्रण गर्न
  • उत्तरदायित्व – कसैको कार्यको लागि उत्तरदायी हुन
    सामाजिक उत्तरदायित्व – समुदायको कल्याणको लागि विचारशील हुन र सार्वजनिक नियमहरूको पालना गर्न

सोच्नुहोस्:

के तपाईं आफ्नो बच्चाको लागि माथिका मान्यताहरू महत्त्वपूर्ण छन् भनी सहमत हुनुहुन्छ?

यी मान्यताहरू महत्त्वपूर्ण छन् भन्ने कुरामा सहमत हुनुहुन्छ भने, निम्नलिखित वाक्यांशहरू तपाईंको बच्चामा यिनीहरूलाई महत्त्व दिने तरिकाहरूले व्याख्या गरिनेछ, वा तपाईंलाई मनपर्ने अन्य मान्यताहरूको महत्त्व दिनको लागि भाग I (पालन-पोषण श्रृंखला 19) मा वर्णन गरिएको '6R1O' रणनीतिहरूको उपयोग गर्न सक्नुहुन्छ।

तपाईंको बच्चामा आत्म-नियन्त्रण विकास गर्न

प्रिस्कूलरहरूलाई प्राय आफ्ना आवेगहरू नियन्त्रण गर्न कठिनाई हुन्छ र सजिलैसँग आफ्नो रिस हटाउँछन्। निम्नलिखित रणनीतिहरू उपयोग गरेर तपाईंले आफ्नो बच्चाको आत्म-नियन्त्रण विकास गर्नमा सहयोग गर्न सक्नुहुन्छ:

आत्म-नियन्त्रण बनाउन

दैनिक जीवनमा, तपाईंको बच्चालाई आफूले पछि आफ्नो सुख छोड्ने योजना बनाइरहनुभएको छ भनी भन्नुहोस् , उदाहरणको लागि, कपडा धोएपछि मात्र तपाईं टिभी हेर्न जानुहुने छ। तपाईंले उनलाई आफ्नो लक्ष्य प्राप्त गरिसकेपछि आरामको क्षेण र आफ्नो सन्तुष्टिको मजा कसरी लिनुहुन्छ भनी देखाउनुहोस्।

तपाईंको बच्चालाई निराशाको सामना गर्दा कसरी रोकिने र आराम गर्ने भनी देखाउन

युवा बालबालिकाहरूमा प्राय उनीहरूको भावनात्मक व्यवहारभन्दा पहिला नै चेतावनी संकेतहरू देख्निछन्। उनीहरू रून थालेजस्तै गर्छन् जसमा मुठ्ठी कस्ने, रिसाउने वा आँखा रातो बनाउने संकेतहरू समावेश हुन्छन्। यदि तपाईंले यी संकेतहरूलाई देख्ने बित्तिकै जतिसक्दो छिटो पहिचान गर्न सक्नुहुन्छ भने त्यो थप प्रभावकारी हुनेछ र उनका भावनाहरूलाई उनको नियन्त्रणबाट बाहिर हुनुभन्दा पहिला उनलाई आराम गर्न मार्गनिर्देशन दिनुहोस्।

  • तपाईंको बच्चालाई आफैँ 'रोक्नुहोस्!' भन्नको लागि मार्गनिर्देशन दिनुहोस् जसकारण उनले आफ्ना भावनात्मक आवेगहरूमा नियन्त्रण पाउन सक्नेछन्।
  • त्यसपछि उनलाई आफ्ना भावनाहरूमा विचार गर्न दिएर शान्त हुनको लागि मद्दत गर्नुहोस्, 'तिमीले जे चाहान्छौँ त्यो प्राप्त गर्न नसकेकोमा चिन्तित भएको मैले देख्नसक्छु। कृपया पहिला आराम गर र त्यसपछि हामीले के गर्न सक्छौँ भनी हर्नुपर्छ।'
  • उनलाई कसरी लामो सास लिएर आराम गर्न सकिन्छ भनेर सिकाउनुहोस् जबकी तपाईंले उनको लागि बेस्तरी विस्तारै गणाना गर्नुहुन्छ।

तपाईंको बच्चालाई मनपरेको वस्तुको लागि प्रतिक्षा गर्न भन्नुहोस्

युवा बालबालिकाहरूलाई दैनिक जीवनमा जे चाँहिन्छ, त्यसको लागि उनीहरूले कसरी प्रतिक्षा गर्नुपर्छ भनी सिकाउनुपर्छ, उदाहरणको लागि, जबसम्म तपाईंले भुँई भ्याकुमिङ गरेर सक्नुहुन्न तबसम्म उनलाई सरबतको लागि प्रतिक्षा गर्न भन्नुहोस्।

  • उनले प्रतिक्षा गरिरहेको बेलामा उनलाई केही रोचक गतिविधीमा संलग्न हुनको लागि सुझाव दिनुहोस्।
  • बच्चाको प्रतिक्षा गर्नको लागि कहीँ जाने अवधिको ध्यान राख्नुहोस्। यो बच्चाको आत्म-नियन्त्रणको क्षमता र उमेरको आधारमा फरक हुन्छ।
  • धैर्यतापूर्वक प्रतिक्षा गरेकोमा उनको प्रशंसा गर्नुहोस्।

स्वयंमसँग कुरा गर्न सिकाउनुहोस्

युवा बालबालिकाहरूलाई आफैँले के सही होइन् र अर्को चरणमा जान आफैँलाई मद्दत गर्नको लागि के गर्नुपर्छ भनी बताउनु आवश्यक छ।

  • तपाईंको बच्चालाई विशेष अवस्थाहरूमा के गर्नुपर्छ भनी आफैँ सम्झन सिकाउनुहोस्, उदाहरणको लागि, 'आमाले खाना खाने बेलासम्म आइसक्रीम छोड्न भन्नुभयो', 'केसैले हान्ने होइन्' वा 'हात मिलाऊ र साथी बनाऊ।'

उनीहरूका कार्यहरूका परिणामहरूको पुर्वानुमान

  • उनलाई के-के स्वीकार्य छन् र के-के छैनन् भन्ने बारेमा देखाउनको लागि नियमहरू र सीमाहरूका बारेमा कुरा गर्नुहोस्।
  • उनलाई रोक्नको लागि भन्न र नियमहरू तथा सीमाहरूको बारेमा सम्झाउन आवश्यक भएमा तपाईंको बच्चालाई गाइड गर्नुहोस्।
  • उनले जे गरिन त्यो अस्वीकार्य छ भनी उनलाई सम्झाउनुहोस् र तपाईंले यसको परिणामको कारण उनलाई भन्नुहोस्। उदाहरणको लागि, 'तिमीले आफ्नो गृहकार्य सहमती समय भित्र गरेनौँ। तिमी अब आफ्नो गृहकार्य पूरा गर्नमा ढिलो भयौँ। त्यसैले तिमीले आज साँझ आफ्नो मनपर्ने टिभी कार्यक्रम हेर्न पाउने छैनौँ।'
  • अनुपालन र उचित व्यवहारहरूका लागि उनको प्रशंसा गर्नुहोस्। उनले विस्तारै विभिन्न सन्दर्भहरूमा सामाजिक मान्यताहरू सिक्नेछन्।

आत्मानुशासनलाई प्रोत्साहन गर्न

आत्म-नियन्त्रण विकास गर्नाले आत्मानुशासनको लागि आधार निर्धारित गर्छ

  • आफ्नो लागि केही नियमित दिनचर्या निर्धारित गरेर राम्रो रोल मोडल बन्नुहोस्।
  • तपाईंको बच्चामा राम्रो बानीहरू बनाउन, अध्ययन, खेल, भोजन र बिस्ताराको लागि समय निर्धारित गर्नेजस्ता नियमित दैनिक दिनचर्याको स्थापना गर्नमा आफ्नो बच्चाको मद्दत गर्नुहोस्।
  • दिनचर्याको माध्यमबाट उनलाई चरणबद्व रूपमा मार्गनिर्देशन दिनुहोस् , उदाहरणको लागि, खेल्न बन्द गर र खाना खानु अघि हात धोऊ, टिभी हर्नको लागि टेबल छोड्नुभन्दा पहिला खाना सिध्याऊ।
  • दिनचर्याको अनुपालन गरेकोमा उनलाई प्रशंसा गर्न सम्झनुहोस्। स्टार चार्टको प्रयोग गर्नु सहायक हुनेछ। उनले विस्तारै अन्य गतिविधिहरूलाई रोक्न वा स्थगित नगर्ने बारेमा सिक्नेछन् र दिनचर्याको पालना गर्ने छन्।

तपाईंको बच्चालाई उत्तरदायित्वको बारेमा सिकाउन
तपाईंको बच्चालाई उत्तरदायित्व लिनको लागि अवसरहरू दिनुहोस्। त्यसले उनलाई सहभागिता, सहयोग र प्रतिबद्वताको बारेमा सिक्न मद्दत गर्नेछ।

  • परिवारमा सबैजनाले आफ्नो भागको सहयोग कसरी गर्नुहुन्छ र यसमा परिवार सबैको हो भन्ने बारेमा उनीसँग कुरा गर्नुहोस्। उनी कुन कार्यहरू गर्न सक्षम छन् र खाना टेबल सफा गर्ने, बिरूवाहरूमा पानी हाल्ने वा घरपालुवा जनावरलाई खुवाउने जस्ता दैनिक कामहरू उनलाई दिनको लागि उनीसँग छलफल गर्नुहोस्
  • स्वतन्त्र जीवन सीपहरूको प्रदर्शन गर्नु उत्तरदायित्वको अर्को प्रकार हो। उनलाई कक्षापछि आफ्ना वस्तुहरूको प्याक गर्ने र विद्यालयपछि पोशाक झुन्ड्याउने जस्तै आफ्नो सामानको ख्याल राख्न दिनुहोस्। तपाईंको बच्चालाई विस्तारै प्रत्येक नयाँ सीप वा जिम्मेवार व्यवहारको स्थापित गर्न तपाईंले आफ्नो बच्चालाई प्रोत्साहनसँग अनुस्मारकको आवश्यकता छ भनेर थाहा पाउनसक्नुहुन्छ। तपाईंले एक पटक आफ्नो बच्चामा उत्तरदायित्व विकास गर्ने निर्णय लिनुहुन्छ, उनले आफ्नो स्कूल झोलामा प्याक गर्न भुल्दा विद्यालयमा वस्तुहरू लैजाने जस्तो कुरामा उनलाई छिट्टै मद्दत दिने जालमा नफस्नुहोस्। यदि यस्तो हो भने, उनी तपाईंमा मात्र निर्भर हुन सिक्नेछन्। उनको आफ्नै कार्यहरूका परिणामको अनुभवद्वारा जिम्मेवार हुनको लागि उनले थप प्रभावकारी रूपमा सिक्नेछन्।
  • कसैको सर्वक्षेष्ठ (उदाहरणको लागि, केक सेक्न सिक्नु) प्रदर्शन गर्ने प्रतिबद्दता र सुरु गरेको कार्यलाई पुरा गर्नु (उदाहरणको लागि, जम्पर बुनेर भ्याउनु) को अर्थ के हुन्छ भनी उनलाई बताउनुहोस्। उनले के गर्न सक्छन् भन्ने कुरामा यथार्थवादी अपेकक्षाहरू सेट गर्न सम्झनुहोस्। आवश्यक भएमा उनलाई मार्गनिर्देशन दिनुहोस् र धेरैजसो प्रोत्साहन र प्रशंसा।
  • उनलाई आफ्नो गल्तीहरूको स्वीकार गर्न र उनका अपराधहरूको भरपाई गर्नको लागि केही गर्न प्रोत्साहित भएर आफ्नो व्यवहारको लागि जिम्मेवार कसरी हुनुपर्छ भनेर उनलाई देखाउनुहोस्। उदाहरणको लागि, उनले क्षमा माग्न सक्छन् र सही तरिकामा फेरी गर्न सक्छन्।

सामाजिक उत्तरदायित्व विकास गर्न
सार्वजनिक नियमहरूको पालना गर्ने र समुदायको लागि स्याहार गर्ने कुरामा सामाजिक उत्तरदायित्व लिनको लागि उनलाई मार्गनिर्देशन दिनुहोस्।

  • आफ्नो उमेरको लागि भाडाको सही रकम बुझाउने, सार्वजनिक यातायातमा खान र पिउन नदिने जस्ता सार्वजनिक नियमहरूको पालना गर्न उनलाई सिकाउनुहोस्।
  • उनको लागि नागरिक नैतिकता जसमा अरुहरूको लाभ नलिन (उदाहरणको लागि लाम तोडेर अगाडि नजान); कसैको आवश्यकताभन्दा बढि नलिन (उदाहरणको लागि हाथहरू सुक्खा गर्नको लागि उचित पाना तौलियाको मात्र प्रयोग गर्न); र अन्य मानिसहरूको गोपनीयता र अधिकारहरूमा हस्तक्षेप नगर्न (उदाहरणको लागि संगीत ज्यादै चर्को गरेर सुन्न)।
  • वातावरणलाई कसरी माया गर्ने भनी उनलाई देखाउनुहोस्। बिनमा फोहोर फाल्न र देशको पार्कबाट केहीपनि लैजान नदिने बाहेक, कसैले 4R सिद्दान्तहरूलाई मानेर पृथ्वीमा सीमित स्रोतहरूको ध्यान राख्नुपर्छ: घटाउन (उदाहरणको लागि कुनैपनि नयाँ वस्तु किन्नुभन्दा पहिला सावधानपूर्वक सोच्नुहोस्), पुन: उपयोग गर्न (उदाहरणको लागि पानाको दुवै पट्टि लेख्नुहोस्), रीसाइकल (उदाहरणको लागि पुरानो कपडाहरू र अपशिष्ट पानालाई रिसाइक्लिङ बैंकहरूमा हाल्नुहोस्) र प्रतिस्थापित गर्न (उदाहरणको लागि पलास्टिक झोलाहरूको सट्टामा आफ्नै शपिङ झोला ल्याउनुहोस्)।

सोच्नुहोस्:

तपाईंले आफ्नो बच्चामा कस्ता मान्यताहरू विकास गर्न चाहानुहुन्छ?

तपाईं र तपाईंको बच्चा भोकै भएको कारण तपाईं फास्ट फूड पसलमा जानुहुन्छ। तपाईंको बच्चाले लामको अगाडि ड्यास गर्छन् र तपाईंलाई आएर शुल्क तिर्न भनेर चिच्याउँछन्, आदेश दिन थाल्छन्। तपाईंले के गर्नुहुन्छ? तपाईंले भोजनको ट्रे लिगिसकेपछि सिट खोज्ने समयमा, तपाईंको बच्चाले न्यापकिनहरूको मोटो बंडल, सस् र चिनीका धेरै प्याकेटहरू लिग्छन्। तपाईंले कसरी प्रतिक्रिया दिनुहुनेछ?

तपाईं आफ्नो बच्चाको पहिलो शिक्षक हुनुहुन्छ। तपाईंको बच्चाले मान्यताहरू र नैतिकताहरू देखाउनेछन् जुनले तपाईंको आफ्नो विश्वास र मान्यताहरूलाई दर्साउँछन्। तपाईं आफ्नो मान्यताहरूमा आफैँ चल्न सक्नुहुन्छ भने, तपाईंको बच्चा तपाईंपछि थप सजिलैसँग आदर्श बन्नमा सक्षम हुनेछन्। निश्चित रूपमा तपाईंको पोषण र प्रभावकारी पालन-पोषणबाट उनी लाभान्वित हुनेछन् र जुन नैतिकता तपाईंसँग छ, पुस्तादेखि पुस्तासम्म पुग्नेछ।

* यस पालन-पोषण श्रृंखलाको पुस्तिका 15 र 16 मा सकारात्मक पालन-पोषण रणनीतिहरूलाई थप विवरणमा व्याख्या गरेको छ।

हामीसँग भावी आमा-बुवा, बालबालिकाहरूका आमा-बुवा र प्रिस्कूल बालबालिकाका अामा-बुवाको लागि 'हैप्पी प्यारेन्टिङ!' कार्यशालाहरू र पुस्तिकाहरू छन्। थप जानकारीको लागि कृपया हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।

(Content revised 03/2018)

* यस पालन-पोषण श्रृंखलाको पुस्तिका 1516 मा सकारात्मक पालन-पोषण रणनीतिहरूलाई थप विवरणमा व्याख्या गरेको छ।