तपाईंको बच्चाको मुख सफा गर्ने

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:तपाईंको बच्चाको मुख सफा गर्ने

उप-शीर्षक:
विशेष सत्र: (2) तपाईंको बच्चाको मुख सफा गर्ने
उप-शीर्षक:
चिकित्सक Felix Yu, मौखिक स्वास्थ्य शिक्षा एकाइ, स्वास्थ्य विभाग (Oral Health Education Unit, Department of Health):
चिकित्सक Felix Yu:
तपाईंको बच्चाको दाँत स्वस्थ छ भनी सुनिश्चित गर्न
तपाईंले उसलाई दैनिक आफ्नो मुख
सफा गर्ने बानी बसाल्नमा मद्दत गर्नुपर्छ
पहिलो दाँत देखिएपछि
तपाईं बच्चाको टुथब्रसले र केही खानेपानीले यसलाई

ब्रस गर्न सक्नुहुन्छ
आफ्नो बच्चाको मुख सफा गर्न
यी तीन वटा चरण पालना गर्नुहोस्
उप-शीर्षक
स्मार्ट सुझावहरू
आफ्ना हातहरू पूर्ण रूपमा धुनुहोस्
भिजेको गजको टु्क्राले आफ्नो औंला बेर्नुहोस्
आफ्नो बच्चाका गिँजाहरू रगड्नुहोस् र दाँत सफा गर्नुहोस्
दृश्य:

बच्चा काउचमा पल्टिरहनुभऐकोको छ। उहाँकी आमाले भिजेको गजले उहाँको मुख सफा गर्नुहुन्छ।

सर्वप्रथम, आफ्ना हातहरू साबुनपानीले पूर्ण रूपमा धुनुहोस्
त्यसपछि, खानेपानीले गज वा

कपासको टुक्रा भिजाउनुहोस्
यसलाई आफ्नो औंला वरिपरि बेर्नुहोस्
आफ्नो बच्चाको माथिल्लो गिँजा र
र त्यसपछि तल्लो गिँजा चक्रिय चालमा विस्तारै रगड्नुहोस्
तपाईंको बच्चाको दाँत निस्किएको छ भने
तिनीहरूलाई पनि सफा गर्न सम्झनुहोस्
उप-शीर्षक
आफ्नो बच्चाको दाँतको सुरक्षा गर्न
- आफ्नो बच्चालाई सुत्ने क्रममा दूध पिउन नदिनुहोस्
- 14 महिना उमेर पुग्नुभन्दा अगाडि खुवाउने बोत्तल प्रयोग गर्न रोक्नुहोस्
- 7 देखि 9 महिनाको उमेरमा उहाँलाई कप दिनुहोस् र पिउनमा मद्दत गर्नुहोस्

चिकित्सक Felix Yu:
साथै, आफ्नो बच्चाको दाँतको सुरक्षा गर्न
आफ्नो बच्चा सुतिरहेको बेलामा
उहाँलाई दूध पिउन नदिनुहोस्
उहाँ 14 महिना उमेरको पुग्दाकपहरूमा परिवर्तन गर्नुहोस्
र उहाँलाई दूध पिउनका लागि फिडिङखुवाउने बोत्तलहरू दिनबाट रोक्नुहोस्
दिन रोक्नुहोस्

उहाँ 9 महिनाको उमेरमा पुग्दा उहाँलाई कप प्रयोग गरी हेर्न दिनुहोस्
वाचक:
थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hk मा जानुहोस्।

यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।