शारीरिक स्पर्श (0 देखि 1 महिना )

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:शारीरिक स्पर्श (0 देखि 1 महिना )

वाचक: शारीरिक स्पर्श(0 देखि 1 महिना )

आफ्नो बच्चासँग लगाव बनाउने कार्यलाई दैनिकका सामान्य क्रियाकलापहरूमार्फत

सजिलो बनाउन सकिन्छ।

उप-शीर्षक: शारीरिक स्पर्श

उप-शीर्षक: आफ्नो बच्चालाई मायाले मुसार्नुहोस्

उदाहरणका लागि, तपाईं आफ्नो बच्चालाई बिस्तारै छुन वा हल्लाउन सक्नुहुन्छ।

वा आफ्नो बच्चासँग कुरा गर्दै बच्चालाई व्यायाम गराए जसरी नै बच्चाका हात र खुट्टाहरूलाई बिस्तारै यताउती चलाउनुहोस्।

थप जान्नको लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hkमा जानुहोस्।

यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।