दृश्यात्मक सञ्चार (0 देखि 1 महिनासम्म)

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:दृश्यात्मक सञ्चार (0 देखि 1 महिनासम्म)

वाचक:

उप-शीर्षक: दृश्यात्मक सञ्चार

आफ्नो बच्चासँग कुराकानी गर्दा

सही स्तरमा र लगभग 20 देखि 25 सेमीको

उप-शीर्षक: 20-25 सेमीमा नजर कायम राख्नुहोस्

दूरीमा नजर कायम राख्नुहोस्

उप-शीर्षक: उत्साहपूर्ण भावहरूका साथ खेल्नुहोस्

आफ्नो बच्चासँग अनुहारमा उत्साहपूर्ण भावहरू ल्याएर खेल्ने कार्यले

उहाँको ध्यान आकर्षण गर्न सक्छ

थप जान्नको लागि, कृपया हाम्रो वेबसाइट, www.fhs.gov.hk मा जानुहोस्

यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।