मौखिक सञ्चार (0 देखि 1 महिना)

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:मौखिक सञ्चार (0 देखि 1 महिना)

वाचक:

उप-शीर्षक: मौखिक सञ्चार
तपाईंको बच्चा तपाईंसँग बोल्न नसक्ने भए तापनि
उप-शीर्षक: आफ्नो बच्चासँग कुरा गर्ने र गीत गाउने गर्नुहोस् 
उहाँसँग तीखो स्वरमा कुरा गर्ने र गीत गाउने गर्नुहोस्
थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hk मा जानुहोस्

यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो