व्यवहारमामा सञ्चारका सीपहरू - आमुन्ने-सामुन्ने

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:
व्यवहारमामा सञ्चारका सीपहरू - आमुन्ने-सामुन्ने

वाचक:
सुश्री Siu:
सर्वप्रथम “आमुन्ने-सामुन्ने”
आमाबुवाहरू "आमुन्ने-सामुन्ने" हुन आफ्नो बच्चाको उचाइमा कसरी समायोजन हुनुहुन्छ भन्ने कुरा
हेरौं।

उप-शीर्षक: आमुन्ने-सामुन्ने
दृश्य: बुवा Ah Kin आफ्नो छोरासँग भुईंको गुन्द्रीमा घुँडाले टेक्नुहुन्छ,रिङहरू चाङ्ग लगाउने खेल खेल्नुहुन्छ र उहाँसँग कुरा गर्नुहुन्छ।
Kin: हुप, हुप!
सुश्री Siu: बच्चाले आफ्नो अभिव्यक्ति  स्पष्ट रूपमा देख्न सकोस् भनेर बुवा भुइँमा घुँडा टेकेर बस्नुहुन्छ।
Kin: तपाईंले यो गर्नुहोस्, राम्रो!

उप-शीर्षक: आमुन्ने-सामुन्ने

दृश्य: आमा Ah Shan र बच्चा Alvin विद्यालयको बस स्टेशनमा उभिरहनु भएको छ।
Shan: Alvin, तपाईं आफ्नी दिदीको विद्यालय लैजाने झोलासँग खेल्न चाहनुहुन्छ?

दृश्य: Mother Ah Shan ले Alvin लाई उठाउनुहुन्छ र Alvin सँग आमुन्ने-सामुन्ने बसेर कुरा गर्नुहुन्छ।
सुश्री Siu: यो आमाले अर्को पद्धति प्रयोग गर्नुहुन्छ।उहाँले आफ्नो बच्चासँग कुरा गर्नुअघि उहाँलाई उठाउनुहुन्छ।
उहाँले बच्चाको अनुहारको अभिव्यक्ति स्पष्ट रूपमा देख्न सक्नुहुन्छ।
Shan: दिदीले उहाँको आफ्नै विद्यालय लैजाने झोला बोक्नुहुन्छर यो सानो तपाईंको लागि हो।

उप-शीर्षक आमुन्ने-सामुन्ने
दृश्य: Ah Kin ले Yau Yau को हात समात्नुहुन्छ र Ah Ying सँग एकसाथ फलफूल पसलमा जानुहुन्छ।
Ah Ying ले सुन्तला उठाउनुहुन्छ।
Ying: Yau Yau, तपाईंको मनपर्ने सुन्तला!

दृश्य: Ah Ying ले केराहरू हेर्दै हुनुहुन्छ।
Ah Kin निहुरिनुहुन्छ, केराको झुप्पो उठाउनुहुन्छ र Yau Yau सँग आमुन्ने-सामुन्ने बसेर कुरा गर्नुहुन्छ।
Kin: ओहो! तिनीहरूको सुगन्ध राम्रो छ!
सुश्री Siu: बुवा आफ्नो छोरीसँग कुरा गर्नुअघिनिहुरिएर बस्नुहुन्छताकी उहाँहरूले एक-अर्कालाई देख्न सकुन्।
उहाँहरू कति खुशी हुनुहुन्छ हेर्नुहोस्।

वाचक थप जान्नका लागि, हाम्रो वेबसाइट www.fhs.gov.hk मा जानुहोस्।

यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।