व्यवहारमा सञ्चारका सीपहरू - बच्चालाई नेतृत्व गर्न दिनुहोस्

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:
व्यवहारमा सञ्चारका सीपहरू - बच्चालाई नेतृत्व गर्न दिनुहोस्
वाचक:
सुश्री Siu: दोस्रोमा, “बच्चालाई नेतृत्व गर्न दिनुहोस्”।सर्वप्रथम आमाबुवाहरूले आफ्नो बालबालिकालाई कसरी अवलोकन गर्नुहुन्छ
त्यसपछि उहाँहरूका रूचिहरूलाई कसरी पछ्याउनुहुन्छ र एकमाथ खेल्नुहुन्छ हेरौँ।

दृश्य: आमा Ah Ying र बच्चा Yau Yau घरमा भुईंको गुन्द्रीमा बस्नुहुन्छर खेलौना रिङ र बलहरूसँग खेल्नुहुन्छ।
Ying: छोरा, हामी यो खेलौँ? वु!
ठीक छ, तपाईंको पालो।
सुश्री Siu: आमा आफ्नो बच्चासँग खेलौना रिङ खेल्न चाहनुहुन्छतर छोरीले बल खेल्न रूचाउनुहुन्छ।
त्यसैले आमा उहाँ सँग बल खेल्नुहुन्छ!
Ying: फाल्नुहोस्, ल अब बल फाल्नुहोस्।
सुश्री Siu: आमाले उहाँलाई "फाल्नुहोस्" क्रियापद पनि सिकाउनुहुन्छ।
Ying: वु! गुड्केर टाढा गयो।
सुश्री Siu: उहाँले भर्खरै भएको घटनाको व्याख्या गर्न"गुड्केर टाढा गयो!" पनि भन्नुभयो।

उप-शीर्षक: बच्चालाई नेतृत्व गर्न दिनुहोस्
दृश्य: बुवा Ah Kin, आमा Ah Ying र बच्चा Yau Yau फलफूल पसलमा हुनुहुन्छ।
Yau Yau ले केरा छुँदै हुनुहुन्छ।
Kin: तिनीहरू मीठो छन्!
सुश्री Siu: यो भिडियोमा, छोरी केराहरूमा इच्छुक हुनुहुन्छत्यसैले बुवाले उहाँको रूचिलाई पछ्याउनुहुन्छ र उहाँलाई तिनीहरू सुँघ्न प्रोत्साहन गर्नुहुन्छ।
Kin: वाह केराहरू! तिनीहरूको बास्ना र स्वाद मीठो छ।
तपाईं खाएर हेर्न चाहनुहुन्छ? उम!
सुश्री Siu: उहाँले केराहरूसँग सम्बन्धित शब्दहरूको परिचय दिन पनियो मौका लिनुभयो।

वाचक: थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hk मा जानुहोस्।

 यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।