व्यवहारमा सञ्चारका सीपहरू - भिन्न-भिन्न तरिकाले खेल्ने

(भिडियो अपलोड भयो 06/23)

ट्रान्सक्रिप्ट

शीर्षक:
व्यवहारमा सञ्चारका सीपहरू - भिन्न-भिन्न तरिकाले खेल्ने

वाचक:
भिन्न-भिन्न तरिकाले खेल्ने।
जस्तै खेलौनाको चियादानीमा, चिया बनाउने बाहेक,
हामीले यसलाई बालबालिकाको रूचि बढाउनका लागि वस्तुहरू राख्न
र निकाल्न बाकसको रूपमा प्रयोग गर्न सक्छौँ।


उप-शीर्षक: रूचि बढाउनका लागि खेल्ने विभिन्न तरिकाहरू
सुश्री Siu: ओहो! देख्नुहुन्छ? यो के हो?
वाचक: तपाईंले बच्चामा रूचि हराएको वाचिडचिडाएको जस्तो देख्नुहुन्छ भने, उहाँलाई नधकेल्नुहोस्।
सुश्री Siu: ठीक छ! त्यसो भए यहाँ रोकौँ।

वाचक: थप जान्नका लागि, कृपया हाम्रो वेबसाइट www.fhs.gov.hk मा जानुहोस्।यो भिडियो स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवा (Family Health Service of the Department of Health) द्वारा निर्माण गरिएको हो।