डेलिभरीको लागि झोला तयार पार्नुहोस्

अन्तिम मिति आउँदै गर्दा, तपाईंलाई हतारमा प्रसव कोठामा जान आवश्यक पर्ने खण्डमा तपाईंलाई झोलामा डेलिभरीको लागि आवश्यक सबै चीजहरू प्याक गर्न सिफारिस गरिन्छ।

झोलामा के-के राख्ने:

आमाको लागि: कप, शौचालय सामग्री, चप्पल, मातृत्व प्याड, जाली (मेश) प्यान्टहरू, अवशोषक अन्डरप्याड र नर्सिङ ब्रा।

बच्चाको लागि: नवजात डाइपरहरू र रूई

ल्याउन सम्झनुहोस्: "माया, स्तनपानबाट सुरु हुन्छ" पुस्तिका र प्रसवपूर्व रेकर्ड