पहिलो त्रैमासिकमा गर्भवती आमाको लागि 1- दिनको नमूना मेनु

(Published 01/2017)

नास्ता

  • बन्दासँग चामलको नुडल्स र सुपमा काटिएको मासु

    (सुपबिना 1 बाउल चामलको नुडल्स, ~2 ठुलो चम्चा बराबरको बन्दा र काटिएको मासुको 1 टाइल)

  • टोस्ट 1/2 स्लाइस

    (बटर र कृत्रिम घ्यू बिना)

  • कम बोसो भएको दुधको 1 कप

बिहानको स्न्याक

  • मध्यम आकारको 1 स्याउ

लन्च

  • मासुको टुक्रा र मकैसँग चामल (अर्डर दिँदा "कम सस र चामल"को अनुरोध गर्ने) (लगभग चामलको 1 बाउल, मकैका कर्नेलहरूका 2 टेबलचम्चा र मासुको टुक्राको 3-4 टेबलचम्चाहरू)
  • तातो सुवासित चिया (क्याफिन समावेश नभएको) 1 कप

दिउँसोको स्न्याक

  • साधा कम बोसो भएको दहि 1 कप

रातिको खाना

  • अमिलोसँग बाफमा पकाइएको फ्ल्याटहेड मुलेट (लगभग मुठ्ठिको साइजको माछा फिलेट (3 टाइलहरू)
  • लसुनको सुपमा बोक चोय (बोक चोयको 1 बाउल)
  • ब्राउन र सेतो चामल 3/4 बाउल
  • मिश्रित तरकारीहरू,टमाटर, आलु र हल्का मासुको सुप 1 बाउल (1/2 बाउल तरकारीहरू, 2 अण्डा साइजका आलूहरू)

सुत्ने समयमा खाने स्न्याक

  • 1/2 बाउल चेरीहरू