दोस्रो त्रैमासिकमा गर्भवती आमाको लागि 1-दिनको नमूना मेनु

(Published 01/2017)

नास्ता

  • टमाटर र बिफसँग म्याक्रोनी (1 1/2 बाउलहरू, सुप पिउन छोड्नुहोस्)
  • तातो कागती पानि

बिहानको स्न्याक

  • सुन्तला (1 मध्यम)
  • उच्च क्याल्सियम कम चिनि भएको सोया दुध (1 कार्टुन)

लन्च

  • किमा बनाइएको डेससँग चामलको नुडल्स (1 बाउल)
  • उमालिएको केल (1 प्लेट,तेल वा ओयस्टर सस नथपिकन)

दिउँसोको स्न्याक

  • कम बोसो भएको चिज स्याण्डविच (सम्पूर्ण मोटो आटाको पाउरोटि 1 स्लाइस, कम बोसो भएको चिज 1 स्लाइस)

रातिको खाना

  • ब्राउन चामल (1 1/3 बाउल)
  • सिटेक मसरूम र चेस्टनटसँग बाफमा पकाइएको मासुको म्याट्टि (2 टाइलहरू)
  • लसुनसँग स्टिर फ्राइ ब्रोकाउली (1/2 बाउल)
  • बोक चोय, तोफु र माछाको पुच्छरको सुप (बोक चोय 1/2 बाउल र तोफुको 1/4 ब्लक)

सुत्ने समयमा खाने स्न्याक

  • ड्रागन फ्रुट (1/2 बाउल)