महिला स्वास्थ्य सेवा

(Content revised 11/2013)

महिलाहरूको स्वास्थ्य जानकारीको लागि ग्राहकहरू परिवार स्वास्थ्य सेवाको वेबसाइटमा जान सक्नुहुन्छ वा 24-घण्टा जानकारी हटलाइनमा फोन गर्न सक्नुहुन्छ।

परिवारको स्वास्थ्य प्रवर्द्धन र हेरविचारमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्छन्। तिनीहरूको आफ्नो छोराछोरी, आफ्नो परिवार र समुदायको स्वास्थ्य प्रति ठूलो प्रभाव छ। स्वास्थ्य विभागको परिवार स्वास्थ्य सेवाले आफ्नो तीन महिला स्वास्थ्य केन्द्र र दश मातृ र बाल स्वास्थ्य केन्द्रहरूमा 64 वर्ष वा कम उमेरका महिलाहरूको लागि स्वास्थ्य सेवा प्रदान गर्दछ। महिला स्वास्थ्य सेवाले जीवनको विभिन्न चरणहरूमा महिलाहरूको आवश्यकताहरू अनुसार उनीहरूको स्वास्थ्यको प्रचार गर्ने लक्ष्य राखेको छ।

सेवाहरूमा समावेश छन्:

  1. स्वास्थ्य मूल्याङ्कन
    • चिकित्सा विवरण लिनु, स्वास्थ्य जोखिम मूल्याङ्कन
    • शारीरिक जाँच
      • शरीरको तौल, ऊचाई र रक्तचाप मापन
      • स्तन र स्त्री रोग सम्बन्धित जाँच
    • अन्वेषण
      • ग्रीवा क्यान्सरको जाँच र अन्य ल्याबोरेटोरी जाँचहरू यदि क्लीनिकले दर्शायो भने
      • चिकित्सा मूल्याङ्कन पछि महिलाहरू जसलाई स्तन क्यान्सरको विकास हुने धेरै खतरा छ उनीहरूलाई मेमोग्राफी जाँचको प्रस्ताव दिइनेछ। एउटा छुट्टै शुल्क तिर्नुपर्ने हुन्छ।
  2. स्वास्थ्य शिक्षा र परामर्श

    स्वस्थ जीवन शैली अभ्यासहरू, स्तन जागरूकता, ओस्टियोपोरोसिस, र क्यान्सर रोकथाम, धूम्रपान समाप्ति र वजन व्यवस्थापनमा परामर्श, साथै व्यक्तिगत आवश्यकताहरू अनुसार विशिष्ट मुद्दाहरूको प्रवर्धन।

यदि चिकित्सकीय संकेत भयो भने विशेष जाँचहरूको लागि सिफारिस गरिन्छ।

शुल्क

वार्षिक शुल्क

मेमोग्राफी जाँच (प्रत्येक प्रकरण)

योग्य व्यक्ति

$310

$225

अयोग्य व्यक्ति

$850

$510

स्वास्थ्य केन्द्रहरूको ठेगानाहरू

केन्द्रको बारेमा रेकर्ड गरिएको जानकारी

टेली.

फ्याक्स

Chai Wan Woman Health Centre
2/F Chai Wan Health Centre,
1 Hong Man Street, Chai Wan, Hong Kong.

2975 0236

2897 9321

2556 4454

Lam Tin Woman Health Centre
6/F Lam Tin Polyclinic, 99 Kai Tin Road,
Lam Tin, Kowloon.

2727 5332

2952 9829

2346 1334

Tuen Mun Woman Health Centre
Yan Oi Polyclinic, 4 Tuen Lee Street,
Tuen Mun, New Territories.

2451 6667

2451 5310

2459 4593

सोमबार देखि शुक्रबार
9:00 a.m. to 1:00 p.m.
2:00 p.m. to 5:30 p.m.
प्रत्येक महिनाको दोस्रो र चौथो गैर-सरकारी बिदाको शनिबारहरू
9:00 a.m. to 12:00 noon

महिला स्वास्थ्य सेवा प्रदान गर्ने मातृ र बाल स्वास्थ्य केन्द्रहरूको टेलिफोन सूचीहरू
(समयनियुक्ति गरेर)


नाम

टेली.

नाम

टेली.

Ap Lei Chau Maternal & Child Health Centre

2518 5701

Lek Yuen Maternal & Child Health Centre

2692 8286

Sai Ying Pun Maternal & Child Health Centre

2859 8280

Ma On Shan Maternal & Child Health Centre

2641 3843

Wang Tau Hom Maternal & Child Health Centre

3143 7180

Tseung Kwan O Po Ning Road Maternal & Child Health Centre

2191 1086

West Kowloon Maternal & Child Health Centre

2150 7270

South Kwai Chung Maternal & Child Health Centre

2615 7350

Fanling Maternal & Child Health Centre

2671 9563

Tsing Yi Maternal & Child Health Centre

2497 0431

वेबसाइट: www.fhs.gov.hk
24 घण्टा जानकारी हटलाइन:2112 9900