ब्याक्टेरियल वेजिनोसिस सम्बन्धी जानकारी

(08/2010 मा प्रकाशन गरिएको)

के ब्याकटेरियल वेजिनोसिस (BV) यौन सम्पर्कबाट सर्ने संक्रमण हो?

  • ब्याकटेरियल वेजिनोसिस (BV) यौन सम्पर्कबाट सर्ने संक्रमण होइन।
  • यो गर्भावस्थामा महिलाहरूमा समान्य हुन्छ र योनीमा समान्य स्वास्थ्य फ्लोरा (ब्याक्टेरिया) को असन्तुलन हुँदा यो हुन्छ।
  • कुनै पनि महिलालाई ब्याक्टेरियल वेजिनोसिस हुन सक्छ तर यदि निम्न गरेमा तपाईं यसलाई रोक्ने सम्भावना हुन्छः तपाईं गर्भनिरोधक उपकरण, तपाईंको डच प्रयोग गर्नुहुन्छ र तपाईंसँग नयाँ यौन सम्पर्क गर्ने साथी वा धेरै यौन सम्पर्क गर्ने साथी छन्।

ब्याकटेरियल वेजिनोसिसको लागि उपचार आवश्यक छ?

  • अधिकतम महिलाहरूलाई समग्रमा लक्षणहरू हुन्नन्, त्यसकारण उपचाार आवश्यक छैन।
  • न्यूनतम महिलालाई असामान्य योनी डिस्चार्ज र योनी वरपर चिलाउने जस्ता योनीको संक्रमण लक्षणहरू हुन्छ। उपचार लक्षणहरू भएका महिलालाई सिफारिस गरिन्छ। आवश्यक भएमा तपाईं ब्याक्टेरियल वेजिनोसिसको व्यवस्थापनको लागो सामान्य बहिरङ्ग क्लिनिक वा निजी चिकित्सकसँग चिकित्सा सुझाव खोज्न सक्नुहुन्छ।
  • अन्य निर्धारणहरू
    • ब्याक्टेरियल वेजिनोसिसले स्त्रीरिग सम्बन्धी प्रक्रियाहरू पछिको पेल्भिक संक्रमण रोग (गर्भनिरोधक उपकरण, गर्भावस्था खारेज र हिस्टेरेक्टोमीको सहित) जस्ता शल्यक्रिया पछिको संक्रमण र यस कारणको लागि जोखिमलाई बढाउँछ, BV का संकेतहरू भएको महिलालाई प्रक्रियाअघि उपचार गर्नुपर्छ।
    • तपाईं गर्भवती हुनुहुन्छ भने, तपाईंलाई लक्षणहरू भएपनि वा नभएपनि, तपाईंलाई आफ्नो चिकित्सकलाई सूचित गर्नुपर्छ जसकारण उपयुक्त व्यवस्थापन उपलब्ध गराउन सकिन्छ।

के ब्याक्टेरियल वेजिनोसिस उपचार पछि फर्कन सक्छ?

  • लक्षणहरू उपचारपछि फर्कन सक्छ।