नेपा ली (Nepali)

अन्य भाषा वा साङ्केतिक भाषाको अनुवादन सेवा

तपाईंलाई विदेशी भाषा वा सांकेतिक भाषाको दोभाषे आवश्यक परेमा, कृपया व्यवस्थापनको लागि पर्याप्त समय दिन अनुमति दिनको लागि तपाईंको अभिप्रेरित उपस्थिति मितिको केही दिन अघि सम्बन्धित मातृ तथा बाल स्वास्थ्य केन्द्र वा महिला स्वास्थ्य केन्द्र मा सम्पर्क गर्नुहोस्।
अनुवादन सेवा इच्छित समयमा उपलब्ध नभएको हुनाले, ग्राहकहरूले क्यान्टोनिज वा अंग्रेजी भाषा बोल्ने साथी वा आफन्तहरूको आफ्नै सहायकको व्यवस्था गर्न पनि सक्नुहुन्छ।

नेपालीमा जानकारी
(Information in Nepali)

The Nepali version contains selected essential information only. You can access the full content of health information in English, Traditional Chinese or Simplified Chinese version at health information.

FHS को नेपाली संस्करणमा चयन गरिएको केही आवश्यक जानकारीहरू मात्र राखिएको छ। तपाईंले FHS को सम्पूर्ण विषय वस्तुहरू अंग्रेजी , पारम्परिक चिनियाँ वा सरलीकृत चिनियाँ संस्करणमा हेर्न सक्नुहुन्छ।

With effective from 11 October 2025, General Out-patient Clinics have been renamed to Family Medicine Clinics.

11 अक्टोबर 2025 देखि लागू हुने गरी, सामान्य बहिरङ क्लिनिकहरूको नाम परिवर्तन गरी पारिवारिक चिकित्सा क्लिनिक राखिएको छ।

QR कोडको पुस्ति (QR Code Index in Nepali)

भिडियो (Video in Nepali)

अन्य संशाधनहरू (Other Resources)